हेटौंडा। मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा भएको सडक दुर्घटनामा आमा–छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–८ की सरिता चौधरी र उनकी छोरी अंशु रहेका छन् । दिउँसो करिब साढे ३ बजेको समयमा ना १ क ९१०७ नम्बरको टिपरले स्कुटीलाई ठक्कर दिँदा सरिताको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भिर घाइते अंशुको पनि उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








