काठमाडौं । दुई दिनदेखि भारतका उत्तरी र पश्चिमी राज्यमा परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । पछिल्लो २४ घण्टामा भारी वर्षाका कारण यी राज्यहरूमा ठूलो आर्थिक क्षति भएको बीबीसीले जनाएको छ । केहीको मृत्युसमेत भएको समाचारमा उल्लेख छ ।
राजधानी दिल्लीलगायत उत्तराखण्ड, हरियाणा, पञ्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीरलगायत राज्यहरूमा आइतबार र सोमबार पनि भारी वर्षा भइरहेको छ । पश्चिमी राजस्थान र गुजरातमा पनि भारी वर्षा भइरहेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








