काठमाडौ । आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पछि सरेको छ ।
बैठक आज बिहान ११: ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








