हेटौंडा| नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisement







