काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज साेमवार बिदाइ गरेको छ । काठमाण्डाैमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








