हेटौडा। नेपाल टेलिकमले टेलिकमको सिम प्रयोगकर्ताको सुबिधाको लागि अन्तर्राष्ट्रिय रोमिङ्ग सेवा सूचारु गरेको छ ।
बिदेशमा सिम प्रयोग गर्न को लागि बिदेश जानु अगावै आफ्नो पोष्टपेड वा प्रिपेड मोबाइलबाट *1415*7# डायल गरी आउने मेनुमा 3 टाइप गरी पठाएर आफैँ अन्तर्राष्ट्रिय रोमिङ्ग सेवा सूचारु गरी विदेशमा पनि नेपाल टेलिकमको सिम प्रयोग गर्न सकिने भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








