काठमाडौं । सोलुखुम्बुबाट मनाङ एयरको हेलिकाेप्टर सम्पर्क विहीन भएको छ ।
उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको र सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको बताइएको छ । ९एनए–एमभी कलसाइन भएको हेलिकाेप्टर १० बजेबाट सम्पर्कविहीन रहेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








