काठमाडौं । माउन्टेन फ्लाइटमा गएको मनाङ एयरको हेलिकोप्टर बिहान बाट सम्पर्क विहीन भएको छ ।
विदेशी नागरिक बोकेर हिजो माउन्टेन फ्लाइटमा गएको हेलिकोप्टर आज सम्पर्कविहीन भएको हो ।
Advertisement
लुक्लामा बसेर आज त्यहाँबाट फर्किँदै थियो सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले हेलिकोप्टर सम्पर्क विहीन भएको जानकारीमा आए पनि त्यसबाहेक कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।
अल्टिच्युड एयरको हेलिकोप्टर अहिले खोजीका लागि उडेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








