हेटौंडा। पहिरोको कारण अवरुद्ध हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक सूचारु भएको छ ।
मकवानपुरको बकैया-११ सिमातमा पहिरो जाँदा अवरुद्ध सडक पहिरो पन्छाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








