पुर्ब पश्चिम राजमार्गको टिकौली जंगलमा ३ वटा सवारी साधन एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
बिहान १० बजेतिर ३ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








