काठमाडौं। स्वीट्जरल्याण्ड सरकारले पर्यटन, धार्मिक र सांस्कृतिक सम्पदा व्यवस्थापनका लागि काठमाडौं मेट्रोलाई स्विस टुरिजम अवार्ड–२०२३ को उत्कृष्ट गन्तव्यका रूपमा छनोट गरेको छ । साथै मेयर बालेन्द्र शाहलाई स्वीट्जरल्याण्डको औपचारिक भ्रमणको निम्तो समेत दिइएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








