महेन्द्र राजमार्गको दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खोलामा दुर्घटना भएको छ ।
आज बिहान ०४:३० बजे भैरहवा बाट नेपालगन्ज तर्फ जाँदै गरेको लु १ ख ८६०९ नं को ट्रक खोलामा दुर्घटना भएको हो। दुर्घटनामा ट्रक चालक बसन्त चौहान र सहचालक प्रदिप कुमार घाइते भएका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








