भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको झन्डै सय १०० किलो अनुमानित सुन बरामद भएपछि भन्सार विभागले छानबिन थालेको छ ।प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । यस्तै सुन तस्कारीमा संलग्न ६ जना पक्राउ परेका छन।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








