काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध ल्याइएको सुन नापतौल गर्न नेपाल राष्ट्र बैङ्क लगिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको झन्डै सय १०० किलो अनुमानित सुन बरामद भएपछि भन्सार विभागले छानबिन थालेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








