काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।
सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री गैरजिम्मेवार बनेको आरोप समेत लगाए । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ/छैन भन्ने प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ बताउनुपर्नेमा उनले जोड दिएका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








