राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा नेपाली मूलका बेल्जियम नागरिक समेत रहेका उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले पक्राउ गरेको हो।योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








