झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको एक महिलासँग मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको टिकटोक भिडियो बाहिरिएपछि विवादमा मुछिएका छन। महिलाको टिकटक लाइभमा निरौलाले त्यस्तो हर्कत गरेका हुन। सरकारी निवासमा यस्तो हर्कत गरेको भनिए पनि सो भिडियो जन्मदिन मनाउने क्रममा काठमाडौंको एउटा होटेलको भएको बताइएको छ। निरौलाको श्रीमती र छोराछोरी छन भने श्रीमती उपसचिव हुन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








