हेटौडा। हेटौडा ३ लेवट (तीनताप्केमा) हाइस र इन्डियन कार ठोकिदा ४ जना घाइते भएका छन् ।
बिरगंजबाट भैरहवा जाँदै गरेको up58v5372 नं को इन्डियन कार र नारायणगढ बाट हेटौंडा हुँदै काठमाण्डौ जादै गरेको बा २ ख ६३५७ नं हाइस एक आपसमा ठोकिदा दुर्घटना भएको हो।
Advertisement
दिउसो २ बजेतिर भएको दुर्घटनामा जम्मा ४ जना घाइते रहेका छन् । घाइतेलाइ उपचारका लागि अस्पताल लागिएको छ भने २ जनाको अवस्था गम्भीर रहेको सचेतक सम्बाददाता सज्जन रिमालले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








