हेटौडा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि तयार रहेको यती एयरलाइन्सको बिमानमा मुसा भेटिएको छ । ११:५० मा यती एयरको उडान नम्बर ६७८ को बिमानमा मुसा देखिएको हो ।मुसा देखिएपछि उक्त बिमानमाको उडान रोकिएको छ । Source: Onlinekhabar
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








