हेटौडा- साउन १ गतेबाट सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा अनसन बस्दै आएका हेटौंडा-८ का ७३ वर्षीय मानबहादुर तामाङसहित उनका ३४ वर्षीय छोरा राजीवको परिवारले हेटौंडाको मुख्य सडक २५ मिटर फराकिलो नबनाए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएको छ। उनीहरुले हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामालाई ज्ञापन पत्र बुझाउँदै सडक फराकिलो नबनाए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।
Advertisement