झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक २३ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ निवासी २३ वर्षीय प्रवास राजवंशी रहेको प्रहरीले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








