हेटौंडा – आज हेटौंडा उपमहनागरपालिकाको नियमित कामकाज बन्द रहने भएको छ ।
यस हेटौडा उपमहानगरपालिकामा भारी सवारी चालक पदमा कार्यरत श्री सञ्जु लोप्चनको मिति २०८० साल श्रावण १४ गते असामयिक निधन भएको हुँदा आज मिति २०८०/०४/१६ गते मंगलबार १ (एक) दिन शोकसभा गरि कार्यालयको अत्यावश्यक सेवा वाहेक नियमित कामकाज बन्द गरिने भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








