काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








