हेटौडा । बागमती गाउँपालिका–५ स्थित् सिक्रे दोभानमा पहिरोले घर पुरिँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । काभ्रे जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवनपुरको बागमती गाउँपालिका बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको उपचारकै क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस