हेटौडा। गएराती देखि निरन्तर भैरहेको वर्षाको कारणले आज बिहान ०८:२५ बजेको समयमा मकवानपुर बकैया गाउँपालिका वडा नं ११ स्थित आपचौरमा पहिरो गएको छ।
पहिरोको कारण कान्तिलोकपथ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








