हेटौडा। गएराती देखि निरन्तर भैरहेको वर्षाको कारणले आज बिहान ०७:५० बजेको समयमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित भालुडाँडामा पहिरो गएको छ।
पहिरोको कारण हेटौडा कुलेखानी सिस्नेरी हुदै काठमाडौं जाने सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








