हेटौडा। बिहान ९:०५ बजे पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्र, र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ ।
सो क्षेत्र भई बहने कर्रा, सामरी,पूर्वी राप्ती नदी लगायत स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनु हुनेहरूले दिउँसो सम्मै सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागले आग्रह गरेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








