हेटौडा। हेटौडामा खेतमा पानि तान्ने मेशिनमा काम गरिरहेको युवकलाई करेन्ट लाग्दा मृत्यु भएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नं ३ लेवट का ३२ वर्षीय अशोक स्याङतानलाई खेतमा पानि लगाउने क्रममा मेशिनमा अचानक करेन्ट सर्ट भएर करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएको स्याङतानलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको र उपचारको क्रममा हेटौडा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








