हेटौंडा – हाल सप्तकोशी नदी र यसका सहायक नदीहरु सुनकोशी, दुधकोशी र अरुण नदीको जलसतह सतर्कता तह आसपास रहेकोले उक्त नदी तटिय क्षे्त्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागको बाढी पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज ईलाम , झापा, मोरङ, सुन्सरी , सप्तरी , पांचथर , तेह्रथुम, संखुवासभा , ओखलढुङा , उदयपुर , सिन्धुली , सिन्धुपाल्चोक , दोलखा, रामेछाप , मकवानपुर , बारा , पर्सा , काभ्रेपलान्चोक , धादिङ , रसुवा , गोर्खा , नुवाकोट , कास्की, पर्वत , लम्जुङ , स्याङ्जा , रुकुम पश्चिम , जाजरकोट , पाल्पा , दैलेख , कालिकोट , अछाम, बाजुरा , बझाङ र आसपास भई बग्ने केही साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकोले नदी तटिय क्षे्त्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








