काठमाण्डाै – एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ ।
नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । सलमान १४ बलमा ५ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा १ सय २५ रन बनाएकाे छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








