काठमाण्डाै – सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।
सुनकाे भाउ आज तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
Advertisement
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








