हेटौंडा । हेटौंडा ११ थानाभर्यांगमा रहेको पुडासैनी पोल्ट्री सप्लायर्सका संचालक प्रभाकर पुडासैनीले स्थानिय १० परिवारलाई १० वटाका दरले कुखुराको चला बितरण गर्नु भएको छ ।
आफनै देशमा केहि गर्नु पर्छ भन्ने उदेश्य भएका र विभिन्न सामाजिक काममा समेत लागिरहने उनले सानै बाट पनि सुरुवात गर्न सकिन्छ र यस पोल्ट्रीको पेशामा जोडिन चाहनेको लागि सानो सहयोग गरेको बताउनु भयो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








