हेटौंडा- सुनको भाउ आज सामान्य घटेको छ ।
तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement
हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







