हेटौंडा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उहाँले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको बताउनु भएकाे हाे ।
Advertisement
मलेसियाको क्वालालाम्पुरमा हिजाे भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले यूएईलाई पराजित गरेको थियो ।उज्यालो अनलाईन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







