काठमाडौं, नेपाली समाजमा गर्भावस्थामा पेट ढाक्ने सर्लक परेका कपडाहरू लगाउने गरिन्थ्यो।
पेटमा हुर्कदै गएको बच्चालाई असर पनि नपरोस र पेट पनि नदेखियोस् भनि खुकुलो र लामो कपडा लगाउने चलन अब नेपाली समाजबाट लिप्त हुदै गएको छ।
Advertisement
पछिल्लो केही बर्ष यता नेपाली सेलिब्रेटीहरूले छोटो कपडा लगाएर गर्भावस्थामा पेट देखाएर फोटो खिचाउने चलन नेपाली समाजामा भित्रिएको छन ।त्यस्तै अभिनेत्री श्वेता खड्काले गर्भावस्था को फोटो इस्टाग्राममा बाट सार्वजनिक गरेकि छिन।
उनले रातो कपडा लगाएकि छन भने पेटे देखाएर फोटो खिचेकि छिन उनका श्रीमान विजयेन्द्र सिंह राउत पनि उनीसँगै छन।
श्वेताले गएको मंसिर विवाह गरेकी थिईन । फिल्म भन्दा अभिनेत्री श्वेता खड्काले पछिल्लो समय सामाजिक कार्यमा आफुलाई बेस्त राखेकी छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








