हेटौंडा/बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सकिएको छ। गठबन्धनका तर्फबाट चुनाव लडेका चारै जना उम्मेदवार विजयी भएका छन्।
Advertisement
हेटौँडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ जना उम्मेदवार विजयी भएका हुन्।
कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







