सशस्त्र प्रहरी (एपीएफ) क्लब छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ।
ए डिभिजन लिग फुटबलमा गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि एपीएफले मच्छिन्द्र क्लबलाई पराजित गरेको छ। निर्धारित समय १-१ को बराबरीपछि टाइब्रेकरमा ४-३ ले जित हासिल गर्दै एपीएफ विजयी भएको हो।
Advertisement
श्रेष्ठ टाइब्रेकरका दुई प्रहार बचाउँदै म्यान अफ दी म्याच घोषित भए। एपीएफले अब थ्री स्टारसँग खेल्नेछ भने, हेटौंडा–६, गौरिटारमा जारी प्रतियोगिता अन्तर्गत् राजारानी र पुलिस क्लबबीचको खेल भोलि(शुक्रबार)हुँदैछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







