हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा आउँदो माघ २६ र २७ गते पहिलो पटक वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ।
वडा अध्यक्ष नवीन सिग्देलले खेलाडी उत्पादनबाट मात्र खेलकुद विकास हुने बताउँदै विजेतालाई प्रमाणपत्र मात्र दिइने जानकारी दिए।
Advertisement
वडाका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा एथलेटिक्स, फुटबल, क्रिकेट लगायतका खेल रहनेछन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








