हेटौंडा/मकवानपुरको राक्सिराङ गाउँपालिका-९, टर्लिङमा भाइरल ज्वरोका कारण ४१ जना स्थानीय बिरामी परेका छन्।
स्वास्थ्य चौकी खैराङ मकवानपुरबाट खटिएको टोलीले बिरामीहरूको अवस्था सामान्य रहेको र औषधिसमेत वितरण गरिएको जनाएको छ।
Advertisement
गाउँमा २१/२२ घर धुरी रहेका छन्। प्रहरी चौकी कान्द्राङबाट खटिएको टोलीले घटनाको बारेमा जानकारी लिएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








