हेटौंडा/एपिएफ क्लबले मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान सफल भएको छ । मंगलबार भएको क्वार्टरफाइनलमा एपिएफले थ्रीस्टार क्लबलाई ४-० ले हराएको छ ।
एपिएफका एनिसेट, प्रदिप लामा, सोङ र अनिष महर्जनले गोल गरेका हुन।
Advertisement
साथै प्रदिप लामाले म्यान अफ द म्याच अवार्ड हात पार्न सफल भएका छन ।
पहिलो सेमिफाइनल माघ २४ गते रारा एफसी, धनकुटा र न्युरोडटिम (एनआरटी) बीच हुनेछ। एपिएफले भने माघ २५ गते हुने दोस्रो सेमिफाइनलमा बागमती युथ क्लब, सर्लाहीसँग खेल्ने जानकारी आयोजकले दिएका छन्।
विजेताले १५ लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउनेछन्। भने फाइनल माघ २७ गते हुनेछ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







