बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्ने भएका छन् ।आज हुन गइरहेको क्यानडा बिरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गर्न लागेका हुन्।
रिजनले ओडीआई क्याप नं. ३९ पाएका छन्।प्रधानमन्त्री कपमा रिजनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
Advertisement
उनी पावरप्ले र डेथ ओभरमा बलिङ गर्न माहिर खेलाडी छन्। यू१९ क्रिकेटबाट खेलिसकेका रिजनलाई पहिलोपटक सिनियर टोलीमा स्थान मिलेको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







