हेटौंडा/मकवानपुरको हेटौडामा एक नवजात शिशु(छोरी)मृत अवस्थामा फेला परेको छ।
आज दिउँसो १२:४० मा हेटौंडा ११ नवलपुर स्थित उपयोगी सहश्राब्दी बचत तथा ऋण सहका संस्थाको नजिक भर्खर जन्मेको बेवारिसे अवस्थामा मृत शिशु(छोरी) फेला परेपछि प्रहरीले घटनास्थल सुरक्षा गरी अनुसन्धान थालेको छ।
शव परीक्षणका लागि अस्पताल पठाइएको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








