सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८० को उपाधि विभागीय टोली नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ ।
छैटौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपमा शनिबार भएको फाइनलमा टाइब्रेकरमा एनआरटीलाई पराजित गर्दै ४-५ गोल अन्तरले जित एपीएफले जीत हासिल गरेको हो। एपीएफले १५ लाख रुपैयाँसहित उपाधि जितेको छ भने उपविजेता बनेको एनआरटीले १० लाख पुरस्कार हात पारेको छ।
Advertisement
यसरी मकवानपुर गोल्डकपको इतिहासमा एपीएफ क्लबको नाम चम्किएको छ। टाइट प्रतिस्पर्धापछि एपीएफ च्याम्पियन बन्न सफल भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







