हेटौँडा/प्रसिद्ध व्यवसायी तथा मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुण सुमार्गीले हेटौँडामा सुविधा सम्पन्न क्रिकेट रंगशालाको सिल्ल्यान गर्ने भएका छन्।
हेटौंडा एकेडेमीले आफ्नो रजत जयन्ती मनाउने क्रममा भोली माधवराज सुमार्गी स्मृति अन्तरमावि टी- २० प्रतियोगिता आयोजनामा क्रिक्रेट रङ्गशालाको उद्घाटन गरिने सुमार्गीले जानकारी दिएका छन।
Advertisement
हेटौँडा एकेडेमी केलेजले क्रिकेटलाई शिक्षासँग जोड्ने योजना सहित होस्टल सुविधासमेत राखेर यो रंगशाला निर्माण गर्न लागेको हो। शुरुमा जिल्ला र प्रदेशस्तरीय खेल हुने र पछि राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास हुने योजना रहेको सुमार्गीले जानकरी दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







