हेटौँडा/उच्च अदालत हेटौँडा पाटन इजलासले बागमती गाउँपालिकाले दिएको ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा खारेज गरेको छ।
Advertisement
गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन दिएको बिदा न्यायाधीश यमुना भट्टराईको इजलासले खारेज गरेको हो। सरकारले जनयुद्ध दिवसको बिदालाई असंवैधानिक भनेको थियो।
गाउँपालिका कार्यपालिका बैठकले फागुन १ मा बिदा दिने निर्णय गरे पनि सर्वोच्चको आदेश विपरित भएको भन्दै अदालतले खारेज गरेको हो।


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







