हेटौंडा/ मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान केन्द्रीय अस्पताल हेटौंडाले “न्यूनतम सेवा मापदण्ड” (MSS) अन्तर्गत बागमती प्रदेश सरकारबाट ९२ प्रतिशत अंक प्राप्त गरेको छ।
Advertisement
यसअघिका वर्षमा ६३, ६७, ८० र ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यसपटक ९२ प्रतिशत अंक हासिल गर्दै सेवामा सुधार भइरहेको प्रमाणित गरेको हो।
अस्पतालका आज भएको एक कार्यक्रममा आफ्नो सफलतामा सबै कर्मचारी, सरोकारवाला निकाय र नागरिकको योगदान रहेको छ। अस्पतालले सबैमा हार्दिक आभार व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस