हेटौंडा/बागमती प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा शुक्रबारदेखि हेटौँडामा दुई दिने ‘युवामैत्री स्थानीय तह विकास तथा प्रोत्साहन प्रबोधिकरण’ कार्यक्रम सुरु भएको छ।
Advertisement
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत सहभागी रहेका छन्।
कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र प्रदेश युवा परिषद, बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको अध्यक्षतामा भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







