हेटौंडा/अनेरास्ववियु मकवानपुरको २८ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मतरूपमा अमृत बर्तौला अध्यक्षमा निर्वाचित भएका छन ।
शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा पुष्कर तिमल्सिना नवराज पौडेल, शिव पुलामी,सचिव रामचन्द्र वोलन ,सह-सचिव, जस्मिता अधिकारीप्र सिद्ध रेग्मी ,साहिल खान कोषाध्यक्ष इशा पाख्रिन कार्यलय सचिव रोजन घिमिरे सहित ५१ सदस्यीय कमिटी सर्वसम्मतरूपमा निर्वाचित भएको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







