नेपाल कांग्रेस मनहरी गाउँपालिकाले प्रदेश सांसद इन्द्रबहादुर बानियाँको तस्वीरसहित पाँच राजनीतिक दलले गरेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
Advertisement
गाउँपालिका सभापति प्रकाश बर्तौलाले जारी गरेको विज्ञप्तिमा बानियाँ व्यक्तिगतरूपमा संलग्न नरहेको कम्पनीसँग जोडेर गरिएको प्रदर्शन गैरकानूनी र गैरराजनीतिक कदम भएको बताइएको छ।
विज्ञप्तिमा पुल निर्माणमा भएको ढिलासुस्तीका कारण प्रदर्शन गरिएको भन्दै त्यसलाई गैरकानूनी र गैरराजनीतिक भनिएको छ। साथै पुल निर्माणको काम अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







