मकवानपुरले चौथो प्रगतिशिल टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा रौतहटलाई १०१ रनले पराजित गर्दै मकवानपुर विजयी भएको हो।
Advertisement
प्रतियोगितामा विजयी मकवानपुरले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। मकवानपुरका शुभ कंशाकारलाई उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। तेस्तै मकवानपुरका असीम श्रेष्ठ प्रतियोेगिताको उत्कृष्ट बलर घोषित भए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







